नेपालगन्ज ८ कार्तिक : साङ्ग्रीला डेभलपमेन्ट बैंकले बर्दियाको राजापुरमा निःशुल्क स्वास्थ्य शिविर गरेकोछ ।
बैंकको निःशुल्क स्वास्थ्य शिविरमा राजापुर क्षेत्रका २ सय जनाले स्वास्थ्य जाँच गराएका थिए । औषधिसहित निःशुल्क स्वास्थ्य शिविरमा जनरल तथा गाइने सेवा प्रदा गरिएको थियो ।
साङ्ग्रीला डेभलपमेन्ट बैंकलले राजापुर क्षेत्रमा चाँडै नै आफ्नो शाखा सञ्चालनमा ल्याउन लागेकोले सोही सन्दर्भमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।
हालसम्म सो क्षेत्रमा बैंक कर्मचारीमार्फत एक हजार जनाले खाता खोलेको साङ्ग्रीला डेभलपमेन्ट बैंकले जनाएकोछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही