नेपालगन्ज १ फागुनः मेडिकल शिक्षाका अग्रणी ब्यक्तित्व सञ्जय सिंहले नेपालगन्जमा पेट्रोल पम्प सञ्चालनमा ल्याएका छन् ।
सिंहकी जेठी छोरी डाक्टर आश्री सिंहले आईतबार गाडीमा पेट्रोल हालेर पम्पको उद्घाटन गरिन् ।
नेपालगन्जको पुष्पलाल चोक र कारकाँदो चोकको बीचमा रहेको उक्त पेट्रोल पम्म आनन्द आयल स्टोरको नामबाट सञ्चालनमा आएकोछ ।
उक्त पट्रोल पम्पमा डिजेल र पेट्रोल अत्याधुनिक मेशिनबाट भरिनेछ । सञ्चालक सिंहको आधा दर्जन भन्दा बढि नर्सिङ्ग कलजेहरु रहेकाछन् ।

बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति