नेपालगन्ज ३ फागुनः केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले ‘सुपर रफ्तार अफर’ ल्याएको छ ।
यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपीएससम्मको उच्च गतिको इन्टरनेटको लाभ उठाउन सक्नेछन् ।
इन्टरनेटको बढ्दो माग र उच्चस्तरीय सेवालाई पूर्णरुप दिन कम्पनीले यो अफर ल्याइएको जनाएको छ । आफ्नो आवश्यक्ता अनुरुप सेवाग्राहीले उच्च गतिको इन्टरनेट सेवा अब न्यूनतम मूल्यमा प्राप्त गर्न सक्ने बताइएको छ ।
६५० एमबीपीएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सकृप्सनको वार्षिक सेवा मात्र १७७० रुपैयाँ प्रतिमहिनामा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति