नेपालगन्ज १५ फागुन : अन्तत प्रतिनिधि सभाबाट नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता (मिलिनियम च्यालेन्ज कम्प्याक्ट–एमसीसी) अनुमोदन भएको छ ।
प्रतिनिधि सभाको आईतबारको बैठकले सम्झौता पारित गरेको हो । अर्थमन्त्रीले सम्झौता अनुमोदनका लागि प्रस्ताव पेश गरेका थिए । सम्झौतासँगै १२ बुँदे व्याख्यात्मक घोषणा पनि पारित भएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?