नेपालगन्ज १ चैत्र : नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले यहि फागुन २५ देखि सिमित अवधिका लागि नेपाल अधिराज्यभरी फ्रि एसी सर्भिस क्याम्प सुरु गरेको छ ।
यो क्याम्पमा तपाईहरुको घरमा रहेको कुनै पनि ब्राण्डको एसि बिना कुनै शूल्क फ्रिमा सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने व्यवस्था समेत गरिएकोछ ।
उक्त क्याम्पमा तपाईहरुले कुनै पनि ब्राण्डको जुनसुकै अवस्थामा रहेको एसिसँग सिजी ब्राण्डको नयाँ एसि साट्न सक्नुहुनेछ । एक्सचेन्ज गर्दा तपाईहरुको एसिको उचित मुल्यांकन गरि तपाईको घरमै गएर फ्रिमा जडान समेत गरिदिने यो क्याम्पको मुख्य आकर्षण रहेको कम्पनीले जनाएकोछ ।
यति मात्र नभएर तपाईले नयाँ एसि खरिद गर्न चाहेमा सिजीका कुनै पनि एसी लिदा २१ प्रतिशत सम्मको विशेष छुट कम्पनीले दिनेछ । ति एसिहरुमा ५ वर्षको कम्पे्रसर वारेण्टी समेत दिइने छ ।
एसिको स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुट दिने यो क्याम्पको अर्को आकर्षक रहेको कम्पनीले बताएकोछ । यी सबै सुविधाहरु लिनको लागि तपाईले ९८०३६२१९२४ अथवा ९८६४४७५५६९ मा केवल एक फोन गरि वा [email protected] मा इमेल गरि रजिष्ट्रेशन गर्नु पर्ने हुन्छ ।
आजै फ्रि एसी सर्भिस क्याम्पको फाईदा उठाउन हुन सम्पूर्ण ग्राहक महानुभावहरुलाई सिजीले आग्रह समेत गरेकोछ ।