बर्दिया : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले आज देशव्यापी विरोध प्रदर्शन गरेकोछ ।
ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै बर्दियासहित देशैभर प्रदर्शन भएको छ । बर्दियाका विभिन्न स्थानबाट मानिसहरु भेला गरायर प्रतिनिधि सभा विघटनको विरुद्धमा प्रर्दशन गरिएको हो ।
गुलरिया नगरपालिका स्थित स्थानीय बगियाबाट शुरु भएको र्यालीले गुलरिया बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बोल्ने अधिकांस वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गर्नुका साथै पार्टी एकतामा समेत जोड दिएका थिए ।
तस्विरमा हेर्नुहोस्



तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप :२४ स्वर्णसहित सगरमाथा क्लब शीर्षस्थानमा
कारागारको पर्खालबाहिरै सुरुङ पुग्दासम्म प्रहरीले थाहै पाएन, कैदीहरू निस्किएको पनि पत्तै भएन
पत्रकारमाथि धरपकड: सरकारलाई छानबिन गर्न रास्वपाको निर्देशन, अरु के के निर्णय भयो?
बाढीले बगाएको त्रिभुवन त्रिशूली माबिका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र मनोसामाजिक परामर्श
डिडिसीमा १२ करोड घोटाला, तत्कालीन जिएमसहित आठजना समातिए
सल्यानमा दुर्घटना : चारजनाको मृत्यु, २२ जना घाइते