नेपालगन्ज ७ असोज : वन्यजन्तु ओसारपोसार मुद्दामा फरार २ प्रतिबादी ६ वर्षपछि पक्राउ परेकाछन् ।
जिल्ला प्रहरीका कार्यालय बाँकेका अनुसार राप्तीसोनारी गाँउपालिका वडा नम्बर ९ बस्ने ४४ वर्षिय मनिराम थारु र सोही ठाँउ बस्ने अर्का ४३ धनिराम थारुलाई प्रहरलिे पक्राउ गरेको हो ।
वन्यजन्तु ओसारपोसार मुद्दामा बाँके जिल्ला अदालतले २०७३।०३।१२ गते उनीहरुलाई ११ महिना १० दिन कैद सजाय तोकेको थियो । अदालतको फैसला लगत्तै फरार रहेका प्रतिबादीद्वय थारुलाई आज(बिहीबार) प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको बाँके प्रहरीले जनाएकोछ ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू