गुलरिया ३ असोज : बर्दिया करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका वडा नम्बर–९ निवासी ९ वर्षीया बालिका खुस्बु धोवि र बारबर्दिया नगरपालिका वडा नम्बर–८ दुधाका ३३ वर्षीय शनिराम थारुको करेन्ट लागेर मृत्यु भएको हो ।
खुस्बुलाई घरमै करेन्ट लागेको प्रहरीले बताएकोछ भने थारुलाई मन्दिर निर्माण गर्ने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागी गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालगञ्जबाट ब्राउन सुगरसहित ६ जना पक्राउ
सरकारले भन्योस् चोलेन्द्रलाई रेस्क्यू गरिएको हो, रवी-प्रचण्डका पछि कुनै सुराकी छैनन्
केसीले उम्मेदवारी फिर्ता लिए, बाँके क्षेत्र नं १ मा निर्विरोध भए पूर्ण
देउवा समूहले भित्र्यायो मनाङे, जिल्ला संयोजकको जिम्मेवारी
दुई दिन सर्यो काँग्रेस १५ औं महाधिवेशन
पत्रकार मल्ल पक्राउ प्रकरण : सर्वोच्चले भन्यो २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनू