बर्दिया ५ जेठ : बर्दिया प्रहरीले ४ वर्षिया बालिकामाथि जबरजस्ती करणी गर्ने ७९ वर्षिय बृद्धलाई पक्राउ गरेकोछ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बर्दियाको राजापुर नगरपालिका वडा नम्बर–४ का ७९ वर्षिय बृद्धलाई पक्राउ गरिएको हो ।
बर्दिया प्रहरीका अनुसार पक्राउ परेका ती बृद्धलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएकोछ ।
गाउँकै ४ वर्षिया बालिकालाई दिउँसो जवरजस्ती करणी गरेका ती बृद्धलाई सोही दिन बेलुका पक्राउ गरिएको बर्दिया प्रहरीले जानकारी दिएकोछ ।
हाल बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएकोछ ।
न एयरपोर्टमा सलामी, न बिदाईको हूल, ‘ट्रान्जिट’को जहाजमा अमेरिका उडे प्रधानमन्त्री
कोहलपुरको होटलबाट ४० जना भारतीयसहित ४२ जना पक्राउ
अहिलेलाई जोगियो अम्बिकाको सांसद पद
डोल्पाको गाउँपालिकामा भ्रष्टाचार: प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहितलाई अख्तियारको मुद्दा
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?