बर्दिया १३ जेठ : बर्दियामा बाघको आक्रमणमा परी एक व्यक्ति गम्भीर घाइते भएका छन् ।
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर– १ स्थित ओराहि सामुदायिक वनमा सोहि स्थानका ७४ वर्षिय लालबहादुर थारु गम्भीर घाईते भएका हुन् ।
बाख्रा चराइरहेका बेला एक्कासी बाघको आक्रमणमा परी लालबहादुर गम्भीर घाइते भएका हुन् । घाइते थारुको बर्दिया अस्पतालमा उपचार भैरहेको छ ।
बुधवार दिउँसो करिब ४ बजेतिर बाख्रा चराइरहेका बेला एक्कासी पाटे बाघले आक्रमण गरेपछि थारुको मुखमा र खुट्टामा घाउ भएको छ । उपचाररत थारुको अवस्था सामान्य रहेको छ ।
थारुले आफुसंग रहेको खुर्पाले प्रतिरक्षा गरेपछि बाघ भागेको थियो ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु