बर्दिया ८ भदौ : बर्दियामा चितुवाको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ ।
राजापुर नगरपालिका वडा नम्बर–१० भगतपुर निवासी ३ वर्षिय बालिका कमला जैसीको चितुवाको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रहरीका अनुसार घर नजिकै मकै बारीको छेउमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरी बालिकालाई गम्भीर घाइते बनाएको थियो ।
गम्भीर घाइते बालिकालाई उपचारका लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?