बर्दिया ९ भदौ : जबरजस्ती करणी गरेको आरोपमा बर्दिया प्रहरीले बारबर्दिया नगरपालिकाका एक युवकलाई पक्राउ गरेको छ ।
ललाईफकाई नजिकैको जङ्गलमा लगी जबरजस्ती गरेको आरोपमा बारबर्दिया नगरपालिका वडा नम्बर– १ निवासी २९ वर्षिय सिताराम थारुलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नम्बर– ३ निवासी २६ वर्षिय ती महिलालाई नजिकैको नर्सरीमा लगेर जबरजस्ती करणी गरेको पीडितले बताएकी छन् ।
जबरजस्ती करणी गरेको पीडितले उजुरी गरेपछि थारुलाई पक्राउ गरिएको बताएको छ । यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?