‘बिग सिजी डे २२.२.२२’


‘बिग सिजी डे २२.२.२२’

नेपालगन्ज १० फागुनः चौधरी ग्रुपअन्तर्गत सिजी डिजिटल ईकमर्सले ‘बिग सिजी डे २२.२.२२’ योजना ल्याएको छ । बिग सिजी डे योजना प्रत्येक वर्ष एक विशेष योजनाका रुपमा ‘सिजी डे’ ईकमर्सले मनाउने पनि जानकारी गराएको छ ।

यस योजनामा चौधरी ग्रुप अन्तर्गत रहेका विभिन्न प्रोडक्ट र सेवाहरु विशेष आर्कषक छुटमा फागुन १० देखि फागुन १६ गते सम्म उपलब्ध हुनेछ ।

यो योजनामा निःशुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैंक कार्ड छुट र सरल किस्ताबन्धि, अतिरिक्त छुट कुपन, साथै पहिलो २२ जना ग्राकहलाई रु २ हजार२ सय बराबरको गिफ्ट, जस्ता विशेष सुविधा र छुटहरु पनि उपलब्ध रहेको छ ।

बिग सिजी डे २२.२.२२ मा सिजी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स, सिजी फुड्स, सिजी नेट, सिजी हिल्स्, सिजी एजुकेशन, सिजी हस्पिटालिटि, सिजी सिमेन्ट, सिजी पे र युनाइटेड इन्सुरेन्स का विभिन्न प्रोडक्ट तथा सेवा

Kids Festival 2022
kanti aarogya hospital
add

सुविधाहरुमा विभिन्न अफर रहेको छ । यो बिग सिजी डे www.cgdigital.com.np अथवा सिजी डिजिटल एपमा लगिन गरि यस बिग सिजी डेको अफरहरुको फाईदा ग्राहकवर्गहरुले उठाउन सक्नेछन् ।