सांकेतिक तस्विर
बर्दिया ३ भदौ : जिल्ला प्रहरी कार्यालय बर्दियाले भारत लैजान लागेको अवस्थामा राखिएको लाखौ मूल्य बराबरको केराउ बरामद गरेको छ ।
गुलरिया नगरपालिका वडा नम्बर–१० स्थित विनोद बर्माको मिल अगाडि खाली जमिनमा केराउको बोराहरु साइकलमा लोड गरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको केराउ १६ हजार ८ सय ७५ क्विन्टल रहेकोछ । जसको बजार मूल्य करिब १६ लाख ९ हजार ५ सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
उनले केराउ कसको हो भन्ने विषयमा अनुसन्धान भैरहेको बताए ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?