नेपालगन्ज ६ मा एमालेका समीर पुनः दोहोरिए
सेतोखरी
मंगलबार, जेठ ३, २०७९
नेपालगन्ज ६ मा एमालेका समीर पुनः दोहोरिए
राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका तप्त ८२० र मनिषा ७९३ मतान्तरले विजयी
नेपालगन्जमा प्रशान्त ४६१३ मतको फराकिलो मतले अगाडी
राप्तीसोनारीमा काँग्रेसका तप्त ४७७ मतले अग्रता कायम
खजुरामा एमालेका सुमन ८०२ मतले अगाडी
कोहलपुरमा काँग्रेसका पूर्ण ५०१ मतले अगाडी