मुडुलो टाउको अनि हँसिलो र ओजपूर्ण चमकदार अनुहार, यो एउटा ‘भिक्षुणी’को बिम्बमात्रै होइन संसारभरि नारी शक्ति र शान्तिका प्रतीकका रुपमा समेत स्थापित भइसकेको नाम हो आनी। ‘फूलको आँखामा फूलै संसार…’ आनी स्वारांकित यो गीतले जति विश्वभरि चर्चा पायो त्यो भन्दा धेरै नेपाल अनि नेपाली बौद्धामार्गीहरूलाई परिचित गराउने एउटा माध्यम पनि बन्यो। यिनै आनीको काँधमा अब ‘विश्व सम्पदा’को जिम्मेवारी थपिएको छ।विस्तृतमा
राजधानी सहर पेरिसमा भइरहेको यो प्रदर्शनका क्रममा आगजनी र तोडफोडका घटनाहरु भएका छन्। सहरका कतिपय ठूलो ब्यापारिक स्टोरहरूमा तोडफोड र आगजनी अनि लुटपाटसमेत भएका छन्। विस्तृतमा
त्यही विशेष महाधिवेशन गर्दैगर्दा सानेपाबाट तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले गगन-विश्वलाई ‘कारबाही’ गरेपछि भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापति घोषणा गरेको थियो। त्यही बेला थापाले कम्तीमा १ वर्षभित्र नेपाली काँग्रेसको विशेष महाधिवेशन गरिसक्ने घोषणा गरेका थिए।
२१ घण्टा अगाडि
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
२३ घण्टा अगाडि
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
शनिबार, कात्तिक १, २०८३
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
शुक्रबार, असोज ३०, २०८३
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
शुक्रबार, असोज ३०, २०८३
‘सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूलाई कसैले बिर्सेका छैनन् भन्ने अनुभूति दिलाउन चाहन्छौँ।’
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
शनिबार, भदौ २७, २०८३
नेपालगन्ज म्याराथनको दशौं संस्करणमा नेपाली सेनाका खडकबहादुर खड्काले उपाधी हात पारेका छन् ।
शनिबार, मंसिर २२, २०८१